Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिका अध्यक्ष द्वारा नयाँ वर्षको शुभकामना

  • वैशाख १, २०७८
  • १७५२ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा- वसन्त ऋतुको आगमन सङ्गै नयाँ वर्ष २०७८ सालको शुभ अवसरमा गाउँवासी जनसमुदाय जनप्रतिनिधिज्यूहरु, कर्मचारी संघ संस्थाका प्रमुख ज्यूहरु एव देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ - दिदिबहिनीहरुको सुख शान्ति समृद्धि सु- स्वास्थ दिर्घायु आपसी भाईचरा बढोतरी एव उत्तरोत्तर प्रगतिको कामना सहित भगवानपुर गाउँपालिका अध्यक्ष  श्री बेचन प्रसाद यादवले शुभकामना व्यक्त गरेका छन।

अध्यक्ष यादवले नव वर्ष २०७८ को आगमन सङ्गै गाउँपालिकाले तिव्र भैतिक पुर्वाधार विकास आर्थिक समाजिक रुपान्तरण र सुशासन कायम गर्दै समृद्ध पालिका निर्माणमा एकजुट भएर लाग्नको साथै जुरसितल सिरुवा पर्वमा शुभकामना अदान प्रदान गर्ने कार्यमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना सहित सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन।

साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रोकथामको पुर्ण पालना गरि कोरोना महामारी विरुद्धको अभियानमा हामी सबै एकजुट हुन समेत सम्पूर्ण पालिकावासीलाई आव्हान गरेका छन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१