Siraha Times
ताजा समाचार

आज थपिए ५५९ कोरोना संक्रमित १३ जना मृत्यु

  • चैत ३०, २०७७
  • ८३३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । कोरोनाभाइरसबाट नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १०५ परीक्षण गरिएको छ । जसमा ४,३७८ पीसीआर र ७२७ एन्टीजेन परीक्षण भएको छ ।

कूल संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । कूल मृतक संख्या ३०५३ पुगेको छ । २४ घण्टामा १३८ जना निको भएका छन् 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१