Siraha Times
ताजा समाचार

सर्लाहीमा छ दलित घरपरिवारको घर भतकाए पीडित बेघर

  • चैत २५, २०७७
  • १६६८ पटक पढिएको
  • रामएकवाल राम
alt

सर्लाही - सर्लाहीको कबिलासी नगरपालिका वाडा-५ मा सडक निर्माणको नाममा गरिबहरुको झुपडी उजाडेर बेघर बनाउने कार्य भएको त्यहाँका स्थानीय पीडितहरुले बताएका छन।कतिपय परिस्थितिमा भु-माफियाहरुले पनि सडक छेउमा बसेका भुमिहिन गरिबहरुको घर भत्काउनका लागि स्थानीय तहलाई प्रयोग गरेको देखिन्छ।


यस्तै घटना घटाउने तैयारी भइरहेको र स्थानीय सरकार भन्दा पनि भु-माफिया द्वारा गरिबहरुको घर भत्काउन दिएको दवावको कारण त्यहाँका स्थानीय गरिव एव दलितहरु त्रसित बनेका छन।
सोही ठाउँका भागनारायण चमार को घर सहित ६ जनाको घर भतकाएको पीडित चमारले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१