Siraha Times
ताजा समाचार

प्नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालद्वारा ईन्जिनियर प्यानलको उम्मेदवारी घोषणा

नेईएको चुनाबमा प्रदेश अध्यक्षको उमेदबारी कोषाध्यक्षमा

  • चैत २२, २०७७
  • ९३० पटक पढिएको
  • रामएकवाल राम
alt

विसुनदेव सरदारसिरहा लक्ष्मीपुर-पतारी पिप्रा/चैत्र २२ गते आइतबार। युवा ईन्जिनियरहरुको ढुकढुकी युवा टिम न्न पोल्टिकल नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल द्वारा प्रदेश न. २ मा प्यानल सहितको उम्मेदवारी घोषणा गरेको छ। ईन्जिनियर गौरी पंडितलाई सभापतिको उम्मेदवारी बनाईएको छ। उपसभापतिमा ई. सुशील प्रसाद देव , सचिवमा ई. गौरव कुमार सराफ , सहसचिवमा ई. सफल कुमार साह , कोषाध्यक्षमा ई. तेजनारायण यादवको उम्मेदवारी परेको हो

p1

 

 

 

 

 

 

 

। त्यसैगरी सदस्यहरुमा ईन्जिनियरहरु सितेश कुमार यादव , दिपक कुमार मण्डल , कृष्णकुमार राय , अञ्जली ठाकुर , प्रविण कुमार यादव , सुम्मी मिश्रा , जयशंकर शर्मा , बमशंकर यादव , मो. गुलाम जिलामी , मनोज कुमार सहनी लगायतकाले उम्मेदवारी दिइएको खवर प्राप्त भएको छ। सम्पूर्ण प्यानल टिमलाई नेशनल ईन्जिनियर्स एसोसिएसनको तर्फबाट धेरैधेरै बधाई तथा शुभकामना दिइएको प्रदेश न. २ का अध्यक्ष ई. तेजनारायण यादवले बताए । जय नेअन । जय ईन्जिनियर ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१