Siraha Times
ताजा समाचार

महोत्तरी जिल्लाको बर्दिवासमा एक कर्मचारीमाथि छुरा प्रहार

  • चैत २२, २०७७
  • १०९२ पटक पढिएको
  • रामएकवाल राम
alt

बर्दिवास- महोत्तरी जिल्लाको बर्दिवासम साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयका कम्प्युटर अपरेट सुमन गौतममाथि अज्ञात समूहले छुरा र रड प्रहार गरेको छ । गएराती महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं ३, गौरिडाँडास्थित आफ्नो घर बाहिर उनीमाथि चार जनाको समूहमा आएका युवकले रड र छुरा प्रहार गरेको पीडितले बताएको छ ।

 उनको छाती र टाउकोमा घाउ तथा चोटपटक लागेको छ ।घाइते गौतमको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार पश्चात राती नै घर फर्किएका छन् । रड र छुरा प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१