Siraha Times
ताजा समाचार

पत्रकार महासंघको निर्वाचनका लागि आचार संहिता जारी

  • चैत २१, २०७७
  • १४५६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले आचारसंहितमा जारी गरेको छ । समितिका अनुसार मतदानका बेला क्यामेरा, रेकर्डर र मोबाइल फोन जस्ता सामाग्रीहरु लिएर जान नपाइने भएको हो ।

मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र, मतदाता परिचयपत्र वा महासंघले जारी गरेको परिचयपत्रका आधारतमा मतदान गर्न पाउने छन् । त्यस्तै, मतदान प्रकृया सुरु भएसँगै मतदानस्थल परिसरभित्र प्रचार प्रसार गर्न, नाराजुलुस गर्न, भाषण गर्न, पोष्टर टाँस्न, पर्चा पम्प्लेट वितरण गर्न रोक लगाइएको छ । महासंघको नयाँ नेतृत्वको वैशाख २५ गते निर्वाचन हुँदैछ । निर्वाचनमा १३ हजार १ सयभन्दा बढी मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१