Siraha Times
ताजा समाचार

जानकीदेवी राम सांसद बन्ने

  • चैत १७, २०७७
  • ११८० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सानु शिवाको मृत्यु भएपछि  नेकपा एमालेले सिराहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ ।

सांसद सानु शिवाको २८ असोज २०७७ मा मृत्यु भएको थियो ।पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सानु शिवाको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको स्रोतले जानकारी दिए छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१