Siraha Times
ताजा समाचार

नेपाली काङ्ग्रेस होली मिलन तथा अगुवा भेटघाट कार्यक्रम सम्पन्न

  • चैत १७, २०७७
  • ११२६ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदारसिरहा। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव द्वारा आयोजित होली मिलन कार्यक्रम हिजो चैत्र १५ गते आइतबार सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सांसद चित्रलेखा यादव रहनु भएको थियोे भने अतिथिमा सुखीपुर नगर सुधार समितिका संयोजक एवंम नेपाली काङ्ग्रेसका नेता वि पी भुवन यादव रहनु भएको थियोे ।

holi2

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उक्त होली मिलन कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सभापति द्वारा आयोजित होली मिलन तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको थियोे । आआफ्नो मन्तव्य समस्त सहभागी कार्यकर्ताहरुले समेत राखिएको थियो । कार्यक्रममा उल्लेखनीय सहभागीता देखिएको थियो । आपसमा होली पर्वको शुभकामना दिईएको नेपाली काङ्ग्रेसका नेता किरण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१