Siraha Times
ताजा समाचार

भौतिक दुरि कायम गरि होलि खेल्न नेता शिवउदगार यादवको आग्रह

  • चैत १५, २०७७
  • १२९२ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा- जनता समाजवादी पार्टी नेपाल नवराजपुर गाउँपालिकाको गाउँ कमिटीको अध्यक्ष श्री शिवउदगार यादवले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होलि पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन।

उहाँले शुभकामना सन्देश मार्फत मुलुकमा फेरि पनि कोभिड -१९" को प्रभाव र जोखिम बढदै गएको स्थितलाई दृष्टिगत गरेर भौतिक दुरि कायम गर्दै सुरक्षीत रुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन।

वसन्त ऋतुको आगमनसङ्गै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आएको यस पर्वले सबैको घर परिवारमा सुख शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र समाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस भन्दै उहाँले शुभकामना व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१