Siraha Times
ताजा समाचार

अबको विकल्प नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल (एन.ई.ए.एन) नै रहेको अध्यक्ष यादवको दाबी

  • चैत १५, २०७७
  • २१४९ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुनदेव सरदार सिरहा लक्ष्मीपुर-पतारी/ चैत्र १५ गते आइतबार। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल (एनईएएन) प्रदेश न.२ धनुषा जिल्ला परिवारले आयोजना गरिएको होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम हिजो गरेको जानकारी प्राप्त भएको छ।

होलीमा नयाँ रङ्गको साथ नयाँ एसोसिएसन न्न पोल्टिकल आउने विश्वासका साथ सम्पूर्ण ईन्जिनियरहरुलाई आउने होली पर्वको शुभकामना दिईएको छ। ईन्जिनियर भनेको एउटा यस्तो शब्द हो जो आफैमा गौरवाङित र अमर्यादित हो। तर आजको दिनमा बेरोजगारी र मर्यादित बनाउँदैछ । ईन्जिनियर फ्रोसर भए अनुभवी चाहियो , अनुभवी भए ईन्जिनियर हैन ठिकदार र लेवर सरह व्यवहार गर्ने प्रवृत्ति हावी हुदै गर्दा कसैको दबाबमा र बहकाउमा नरहेको ने.अ. न नै विकल्प रहेको छ।

अख्तियारले स्थानीयमा ईन्जिनियर समात्छ। वास्तवमा जुन क्षेत्रमा हाकिम इमानदार भए कर्मचारी नचाहेर पनि इमानदारीमा बस्नु पर्ने हुन्छ । तर उल्टो छ जो सबै भन्दा लुटेरा र अर्थमन्त्रीले जो सबैभन्दा हत्यारा तर देश गृहमन्त्री अनि देश विकास हुन्छ भनेर सोच्नु यो एउटा दिवा स्वप्न मात्रै हो । जव सम्म ईन्जिनियरहरुले आफ्नो हक अधिकार / कसैको दवाबमा हैन आफनै स्वेच्छाले वा कुनै व्यक्ति विशेषको निमित्त नभएर सिँङ्गो देश र ईन्जिनियरको निमित्त लाग्न सक्दैन , भने देश विकास निम्ति मुर्खता मात्र हो भनेर ईन्जिनियरहरुले अभिव्यक्त दिईएको छ। सानो समयमा ६०-६५ जना ईन्जिनियरहरुको उपस्थिति रहेको थियोे । ईन्जिनियर लगायत आयोजक समितिलाई विशेष धन्यवाद दिईएको नेशनल ईन्जिनियर एसोसिएसन नेपाल , प्रदेश न.२ प्रदेश अध्यक्ष ई.तेजनारायण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१