Siraha Times
ताजा समाचार

कल्याणपुरमा सर्फ बनाउने तालिम सम्पन्न

कल्याणपुरमा सर्फ बनाउने सीप मुलक तालिम सम्पन्न

  • चैत १५, २०७७
  • १५२४ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदारसिरहा , चैत्र १५ गते। आज सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ मा सर्फ बनाउने तालिम कार्यक्रम सम्पन्न भएको खवर प्राप्त भएको छ। कल्याणपुर नगरपालिका वडा नम्बर - ११ को आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

तालिममा गरिव , दलित , महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियोे । दलित विकास मञ्च सिरहाको सहयोग र सहकार्यमा उक्त तालिम रहेको थियोे । सीपमूलक तालिममा महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त तालिम गरिएको हो। तालिम उदेश्य रहित रहेको संस्थाका कार्यक्रम संयोजक रविन महराले जानकारी गराएका छन। यो सँगै शान्ति पासवानले कार्यक्रमलाई सहजिकरण गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१