Siraha Times
ताजा समाचार

बलानबिहुल गाउँपालिका श्री श्री १०८ श्री ५२ मण्डलीय संत सम्मेलनको तयारीमा

  • चैत ९, २०७७
  • १८२२ पटक पढिएको
  • रामएकवाल राम
alt

विष्णुदेव वांतर सरदारसिरहा लहान / चैत्र ९ गते सोमबार। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर १ र २ मलहनिँया सप्तरीको आयोजनामा हनुमान श्री राम अराध्णा एवंम श्री श्री १०८ श्री संत सम्मेलन हुने खवर प्राप्त भएको छ। बिहुल नदीको लिख्याही घाटमा हुने गइरहेको संत मन्हथहरुको उपस्थिति हुनेछ , संत महन्थहरुलाई भण्डारा गराईनेछ।

अहिले संत सम्मेलनको पुर्णरुपमा तिव्र तयारी समेत देखिएको छ। सम्मेलनमा मुर्ति कला , पसल संतहरुद्वारा भजन संक्रितन हुनेछ । त्यसैले सम्पूर्ण धर्म अनुरागी भक्तजनहरु उपस्थिति भई सम्मेलनको शोभा बढाईदिन आयोजक मलहनिँया बासी हार्दिक आमन्त्रित गरेको छ। सम्मेलनमा सहभागी भई भजन सुनेर जीवन आन्नदित गर्न गराउन बाबाले भनेको छ। संत महन्थको भण्डारा एवंम संत सम्मेलन आउँदो २०७७ चैत्र २०/२१ गते रोज शुक्रबार , शनिबार हुने स्थानीय युवक संजीव ठाकुरले सिरहा टाइम्सलाई जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१