Siraha Times
ताजा समाचार

सीतापुरको दुई घरमा लाखौं बाराबरको मालसामान चोरी

  • चैत ५, २०७७
  • १४६२ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार नवसंग्राम दैनिक / लहान चैत्र ५ गते बिहीबार। सिरहाको लक्ष्मीपुर - पतारी गाउँपालिका वडा नम्बर ६ सीतापुरमा गएको राति चोरी भएको छ। सीतापुर देवारीमा चोरी भएको जानकारी प्राप्त भएको छ।

सितापुर निवासी विशेश्वर यादव र कारी रामको घरमा चोरी भएको हो । बिशेश्वर यादवले बाक्समा राखेको करिब ४३ हजार नगद र सुन , चाँदी सहित चोरी भएको हो । त्यसैगरी कारीरामको टि. भी. , एल सि डी , ल्यापटप चोरी भएको जानकारी प्राप्त भएको छ। लगायत अन्य सरसामान चोरी भएको यी दुई जनाले दावी गरेका छन। अवको युगमा चोरी कस्तो विडम्बना । अब सचेत बनौं हामी सबै ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१