Siraha Times
ताजा समाचार

नवराजपुरमा अध्यक्ष यादवद्वारा दलान शिलान्यास;बस्तीमा छुट्टै रौनक

  • फागुन २५, २०७७
  • १६१३ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार सिरहा लहान / फाल्गुन २५ गते मंगलबार। जनता समाजवादी पार्टी ( जसपा) नेपालका सिरहाको  नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले दलित बस्तीमा सामुदायिक दलानको विशेष पुजापाठ गरि शिलान्यास गरेका हुन।

हिजो सोमबार उक्त शिलान्यास सम्पन्न भएको हो । नवराजपुर गाउँपालिका वडा नम्बर ४ नवराजपुर गाउँ दलित टोलमा यादवले शिलान्यास गरेका हुन । अहिले दलित बस्तीमा खुसीको लहर देख्नुका साथै छुट्टै रौनक देखिएको छ। बस्तीबासीले यादवलाई धन्यवाद दिइएका छन। अब गाउँको मुहार फेरिने बस्ती बासीको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१