Siraha Times
ताजा समाचार

सडक दुर्घटनामा परी दुईको मृत्यु एक को अबस्था गम्भीर

  • चैत १२, २०७४
  • ११०४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा १२ चैत । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसाहामा मोटरसाइकले साइकललाई ठक्कर दिएर पल्टिदा २ जनाको मृत्यु भएको छ ।दुर्घटनामा १ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा सुखीपुर ४ महादेव का ३५ वर्षीय राजीव कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा डिभाईन अस्पताल लहानमा मृत्यु भएको छ ।सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका ८ का ३० वर्षीय भुनेश्वर चौधरी र साइकल चालक सुरुङ्गा नगरपालिका ८ का ३० वर्षीय महेश ठाकुर रहेका छन् । घाइते दुबैको सोही अस्पतालमा लयाउदै गर्दा बाटो मै मृत्यु भई सकेको छ ।सडक दुर्घटनामा परी दुईको मृत्यु एक को अबस्था गम्भीर । दिएर पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय कडरबोनाले जानकारी दिएको छ । सब पोस्ट म्याडमको लागि लहान स्थित रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखीएको लहान प्रहरीले जनाएको छ । घाइते माेटरसाईकल चालकलाई लहानको डिभान होस्पितलमा प्राथमिक उपचार पछी थप उपचारको लगि बिराटनगरको निउरो होस्पितल लगिएको डिभान होस्पितलका डा चन्द्रशेखर यादव ले बताए ।Image may contain: one or more people

Image may contain: one or more people

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१