दलित समुदायलाई सक्षम बनाउन तालिममा जाेर दिएका छाै : राज्य मन्त्री मण्डल

  • फागुन ११, २०७७
  • १२०६ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा/ फाल्गुन ११गते । सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका वडा नम्बर १ मा दलित बस्तीमा जनजन का नेता तथा प्रदेश घरेलु तथा साना उधाेग कार्यालय लहान सिरहाले ३ महिने तालिम संचालनकाे उद्वघाटन कार्यक्रममा न.२ का उद्योग,पर्यटन,बन तथा बाताबरण राज्यमन्त्री मा.सुरेश कुमार मण्डल ज्युले घरेलु तथा साना उद्योग कार्यालय सिरहाद्वारा संचालित ३ महिने हाउस वायरिङ्ग तथा १५ दिने लाहाको चुरा बनाउने कार्यक्रमको उद्घाटन गर्नुभयो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री ज्युले भन्नुभयो आर्थिक रुपले महिला र युवालाई सक्षम बनाउने उदेश्यले यो कार्यक्रम प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ ले संचालन गरेको छ अन्तमा राज्यमन्त्री ज्युले भन्नुभयो कि दलित का हरेक दु:सुखमा अर्थात हरेक पल साथ रहने छु भन्दै कार्यक्रम को सफलता को शुभकामना दिनुभयो ।कार्यक्रममा घरेलु तथा साना उधाेग कार्यालय का प्रमुख दिपेन्द्र यादबकाे समेत उपस्थित रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध सहित ...

लहान , चैत १ ।  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक ...

नेशनल मेडिकल कलेजद्व ...

रंजित चौरसिया,वीरगंज १ चैत्र। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज ले पर्सा र बारा जिल्लाका व ...

सिरहा क्षेत्र नं.–३ ...

नरेशचन्द्र बरबरिया सिरहा चैत्र १ गते । सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१