Siraha Times
ताजा समाचार

विराटनगरमा प्रचण्ड माधव समुहका युवाले प्रधानमन्त्री ओलीलाई देखाए झण्डा

  • फागुन ८, २०७७
  • ७३६ पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर । विराटनगरमा आज आफ्नो समुहले गर्न लागेको शक्ति प्रदर्शनलाई संवोधन गर्न त्याहाँ पुगेका प्रधानमन्त्रीलाई विमानस्थल बाहिर प्रचण्ड माधव समुहका युवाहरुले कालो झण्डा देखाएका छन् ।


प्रधानमन्त्री विमानस्थलमा झरे पछि कालो झण्डा लिएर पुगेका ती युवाहरुले एयरपोर्ट मोडमा कालो झण्डा देखाउदै नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१