Siraha Times
ताजा समाचार

प्रदेश नं २ को बारामा एक महिलालाई धरिलो हतियार प्रहार गरी हत्या

  • माघ २६, २०७७
  • ६३९ पटक पढिएको
  • रामएकवाल राम
alt

बारा ।बारा महागढीमाई नगरपालिका–१ मा एक महिलाको हत्या भएको छ ।

४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति घरभित्रै हत्या भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको जानकारी आएको र प्रहरीले अनुसन्धान सुरु गरेको नेपालले बताए । श्रीमान खाना खाएर घर बाहिर निस्किएका बेला उक्त घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१