Siraha Times
ताजा समाचार

लुकाई छुपाई राखेको अवस्थामा प्लाष्टिकका सामानहरु पर्सा प्रहरीको नियन्त्रणमा

  • माघ २४, २०७७
  • ५२६ पटक पढिएको
  • रामएकवाल राम
alt

पर्सा माघ २४ । बिशेष सूचनाको अधारमा भंसार छली गरी राखिएका अबैध प्लाष्टिकका बिभिन्न किसिमका सर-सामानहरु अनाधिकृत रुपमा भण्डारण गरेको छ।

प्राप्त सूचनाको अनुसार पर्सा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगर पालिका वडा नं.१० रानीघाट नामथर नखुलेको व्यक्तिको टिनको छाप्रोमुनि रितपूर्वक खान तलासी गर्दा उक्त छाप्रो भित्र अनाधिकृत अबैध रुपमा भण्डारण गरेको ५८ क्वीन्टल ९० के.जी. प्लाष्टिकका बिभिन्न किसिमका सर-सामानहरु प्लाष्टिकबाट बनेको सर-सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको छ  ।

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१