Siraha Times
ताजा समाचार

लायन्स क्लव अफ लहान सिटीको नयाँ कार्य समिति चयन

  • जेठ २, २०७५
  • ६२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ १ गते । सिरहाको लहानमा लायन्स क्लव अफ लहान सिटीको नयाँ कार्य समिति चयन भएको छ । वर्ष २०१८ / १९ का लागि सोमबार लहानमा अवस्थित सिम्रिक होटलमा भएको पदाधिकारीहरुको साधारण सभाले अध्यक्ष रियासत लिमि ,प्रथम उपाध्यक्ष संजय शर्मा ,दितिय उपाध्यक्ष राम सेवक यादव , तृतीय उपाध्यक्ष सुदिप कुमार चौधरी , सचिव जय प्रकाश चौधरी , कोषाध्यक्ष किसन रोनियार ,सदस्यता अविब्रिधि संयोजक धरणीधर अधिकारी , एन एल एफ संयोजक चक्रपाणी दाहाल , निर्देशक वशन्त साह , शिव शंकर साह , जान सम्पर्क अधिकारी डाक्टर शुभास बाबु साह , प्रोजेक्ट कोअर्डिनेटर सुरेश कुमार साह , सचेतक उमेश चौधरी , कार्यलय व्यवस्थापक ललित कुमार महतो , सामाजिक सेवा संयोजक पंकज अग्रवाल , माधव पोधार , कृष्णा अग्रवाल , प्रशान्त चौधरी ,सह सचिव उज्वल साही र सह - कोषाध्यक्षमा सुमन गुप्ता सर्वसहमतले चयन भएका छन्। त्यस्तै सल्लाहकारहरुमा अशोक अग्रवाल , अशोक लाल आमात्य , विनोद कुमार साह , रामाशिष महतो र पाण्डव हमाल ठकुरी चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१