Siraha Times
ताजा समाचार

नेकपा प्रचण्ड-नेपाल समूहद्वारा भोलि देशव्यापी आमहडताल घोषणा

  • माघ २१, २०७७
  • ६६६ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं,। नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान गरिएको नेकपाको उक्त समूहले जनाएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानि निकायमा नियुक्त गराएर सपथ सकेलगत्तै प्रचण्डले कठोर कदम चाल्नथालेका हुन् । यसलाई अर्थपूर्ण मानिएको छ ।शुक्रबार नेकपाको ओली समूहले राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । त्यसको एक दिन अघि नेकपाको प्रचण्ड-नेपाल समूहले आमहडतालको घोषणा गरेको हो ।-फाइल तस्बिर

 

 

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१