Siraha Times
ताजा समाचार

आफ्नै छोरा द्वाराआमाको हत्या

  • वैशाख ३०, २०७५
  • १२११ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, ३० वैशाख । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षीय कान्छो छोरा धिरज कुमार पौडेलले मादक पदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी आमा ७६ वर्षीया कौशिला देवी पौडेलको हत्या गरेको छ ।हत्या गर्ने कान्छो छोरा धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्द्रले बताएकाछन् ।शव पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१