Siraha Times
ताजा समाचार

सर्लाहीमा नेपाल रजक सेवा समाज को जिल्ला स्तरिय भेला सम्पन्न

  • माघ १३, २०७७
  • ११०७ पटक पढिएको
  • रामएकवाल राम
alt

सर्लाही – सामाजिक सुधारको विभिन्न सपना बोकेर देश तथा बिदेशमा रहेका नेपाली रजक जनसमुदायको युवाहरु द्वारा संचालित नेपाल रजक सेवा समाज को यहि गत १० गतेे माघ २०७७ शनिवारका दिन जिल्ला स्तरित बैठक प्रदेश नं. २ सर्लाहीको गोडैता न. पा.-११ सिसौटियामा गौरी रजक द्वारा आयोजित बैठकमा प्रमुख अतिथी रबिन्द्र बैठा तथा राम प्रवेश बैठाको विशिष्ट अतिथ्यमा बंशिलाल बैठाको अध्यक्षतामा भेला सम्पन्न भयो।

सर्लाहिको विभिन्न क्षेत्र बाट सहभागी भएका रजक (धोबी ) जनसमुदायको बुद्धिजीवी , समाजसेवी तथा युवाहरु र धनुषा , सिराहा ,महोतरी बाट सहभागी अतिथीहरु : राम वरण रजक, रुपनारयण रजक, महेश रजक, राज कुमार बैठा र नरेन्द्र रजक को सक्रियता मा श्री जोगिन्द्र बैठा को अध्यक्षतामा ११ सदस्य नेपाल रजक सेवा समाज जिल्ला तदर्थ समिती सर्लाही सर्वसम्मतिले चयन गरियो।

 

जिल्ला भेला द्वारा पारित नवगठित समिती मा अध्यक्ष- जोगिन्द्र बैठा, उपाध्यक्ष- रजिन्द्र बैठा , कोषाध्यक्ष – अंजु बैठा, सचिव-दिपेन्द्र कुमार बैठा, सदस्यहरु : मनोहरी कु. देवी, मनोहर बैठा, बंशिलाल बैठा, बिपिन कुमार बैठा, इन्दु देवी बैठा , अरबेन्द्र बैठा, राम सेवक बैठा रहेकोछ।त्यस्तै वरिषठ सल्लाहकारहरु : रबिन्द्र बैठा र राम प्रवेश बैठा रहेका छन, नेपाल रजक संस्थाका माहासचिव नरसिंह रजक जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१