Siraha Times
ताजा समाचार

पुर्व प्रधानपंच ठेकराको ९९बर्षमा मृत्यु

  • माघ १२, २०७७
  • १२७२ पटक पढिएको
  • रामएकवाल राम
alt

मनोज पासमान - धनुषा, माघ १२ गते । धनुषाको जिल्लाको साविक गाविस पटेर्वा हाल सबैला नपा ४ बस्ने रामकिशुन कुमर दनुवार (ठेकरा प्रधान नामले प्रचित) गाविस पटेर्वाको पुर्व प्रधानपंचको रहनु भएका ९९बर्षमा आईतवार उहाँको मृत्यु भएको छ।पंचायती ब्यबस्था देखि बहुदल सम्म उहाँले गाविसको प्रधानपंच रहेका थिए।गाविसको चुनावमा ३ पटक निर्विरोध प्रधानपंच समेत भएका थिए।

रा प्रा पार्टिमा सकृय रहेका उहाँ हेम बहादुर मलको करिबी सरेको समेत रहेको बुझिन्छ।रा प्रा पार्टीको धनुषा जिल्लाका सदस्य समेत रहेका उहाँ पटेर्वा राजनीतिमा सबभन्दा पुरानो नेता मानिन्थो।बिगत लामो समय देखि एमाले पार्टीमा समेत सकृय रहेको थिए।१९बर्षमै प्रधानपंच बनेका उहाँ ३०बर्ष सम्म गाविस चलाएका थिए।

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१