Siraha Times
ताजा समाचार

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन र तीन वटा १ सय २१ किलोको मालाद्वारा सम्मान

  • वैशाख २८, २०७५
  • १५१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ। उपमहानगरपालिका मेयर लालकिशोर शाहले मोदीलाई अभिनन्दन पत्र बुझाएका हुन्। उनले जनकपुर उपमहानगरपालिकाको साँचो समेत मोदीलाई हस्तान्तरण गरे। मोदीलाई प्रदेश नं २, वीरगञ्ज उद्योग वाणिज्य महासंघ र जनकपुर उद्योग वाणिज्य महासंघले क्रमशस् १ सय २१ किलोको माला पहिर्‍याएर अभिनन्दन गरेका छन्।दुई दिने नेपालमा भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजै जनकपुर आइपुगेका हुन्। Capture

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१