Siraha Times
ताजा समाचार

हिंसा न्यूनिकरण सम्वन्धि २ दिने तालिम सम्पन्न

  • वैशाख २४, २०७५
  • १३५८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २४ । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिकामा दुई दिने महिला हिंसा न्यूनिकारण सम्वन्धि सचेतना तालिम सम्पन्न भएका छन् । लक्ष्मीपुर पतारी गाँउपालिका वडा नंम्वर २ मा गाँउपालिकाको सहयोगमा र जागरण नेपाल पोखरभिण्डाको आयोजनामा उक्त शसक्तिकरण तथा सचेतना तालिम सम्पन्न भएको कार्याक्रम आयोजक संस्थाका अध्यक्ष ज्ञानेन्द्र कुमार रायले बताउनु भयो । रायका अनुसार उक्त तालिममा स्थानिय ६० जना पिडित महिलाहरुको सहभागिता रहेको थिए । उक्त तालिममा बाल विबाह, बहु विबाह,महिला हिंसा,घरेलु हिंसा तथा दहेज प्रथा लगायतका समाजिक कुरीति न्यूनिकरण गर्न कानूनी उपचारको बारेमा तालिममा छलफल भएको सामाजिक परिचालक हरेराम साफीले जानकारी सदनु भयो ।उक्त तालिम महिलाहरुको सहजिकरण संगम विश्वकर्मा ,सकुन्तला राई र अमर सिंह चौधरी गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१