Siraha Times
ताजा समाचार

सहिदनगर नगरपालिकामा जडिबुटी सम्बन्धि तालिम सञ्चालन

  • वैशाख २३, २०७५
  • १२३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २३ । सहिद नगर नगरपालिका जडिबुटी सम्बन्धि तालिम सञ्चालन गरिएको छ। शहिदनगर नगरपालिका वार्ड न ४,५ र ६ का स्वयम् सेविका हरुलाइ सहभागी गराइ योग जडिबुटी सम्बन्धि तालिम सन्चालन गरिएको छ । सो कार्यक्रममा मेयर उदय कुमार बरबरिया यादव उप मेयर शिला देवि कापर ज्युको सहभागी भै कार्यक्रम सन्चालन गरेको थियो । मेयर ज्युले अगामी दिनमा शहिदनगर पालिकाले कृषकहरूलाइ जडिबुटी खेती गराइ उत्पादन भएका जडिबुटी नगर पालिकाले खरिद गर्ने र सोको औषधि समेत निर्माण गराइ बित्ररन समेत गराउने उद्देश्य नगर पालिकाले लिएको छ । मेयर र उप मेयर दुबै जानाले सबै स्वयम् सेविकालाई तुलसी, पुदिना , असुरो , घिउ कुमारी कल्पनाथ जडिबुटी दिई सबै ले आफ्नो घरमा लगाउन र छिमेकी लाई समेत प्रयोग गर्न सिकाउन भन्नू भयो । भोलि वार्ड न ७ , ८ र ९ का स्वम सेबिका लाई सभागी गराइ तालिम सन्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१