Siraha Times
ताजा समाचार

गुलाब खातुन हत्या काण्ड:- गोली लागेका एक प्रदर्शनकारीको मृत्यू

  • मंसिर १०, २०७७
  • ७६१ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा टाईम्स जनकपुरधाम१० मंसिर । बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाब खातुनको हत्याको विरोधमा प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागि तीन जना घाइते मध्ये एक जना को मृत्यू भएको छ। मृत्यू हुनेमा बर्दिबास बस्ने संजय न्योपाने रहेको छ। गोली लागेर गम्भीर घाइते भएका बर्दिबास- १ का ४३ वर्षीय बुद्धिराज न्यौपाने (सञ्जय)को उपचारको क्रममा गएराति ग्राण्डि अस्पताल काठमाडौंमा मृत्यु भएको स्थानीय विष्णु बम्जनले जानकारी दिए। ‘उहाँको उपचारको क्रममा राति साढे १२ बजे ग्राण्डि अस्पतालमा मृत्यु भयो,’ बम्जनले बुधबार बिहान भने, ‘तिघ्रामा गोली लागेका उहाँको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको हो।’

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१