Siraha Times
ताजा समाचार

कर्जन्हामा एक युवकको हत्या

  • वैशाख २२, २०७५
  • १९७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २२ गते । सिरहाकाे कर्जन्हा नगरपालिकामा हत्या भएकाे छ । शुक्रबार राति कर्जन्हा नगरपालिका ७ का ३८ वर्षिय मुसहरु भन्ने साेपिन्द्र यादवकाे हत्या भएकाे हाे ।रातभर घर नअाएपछि विहान खाेज्दा यादव मृत अवस्थामा फेला परेकाे परिवारजनले बताए । कर्जन्हा नगरपालिका ७ मा पर्ने मरेवामा सुत्ने घरभएपनि गाेठ घर भन्दा एक किलोमिटर पश्चिममा रहेकाे थियाे । शुक्रबार राति गाइभैसीलाई पराल लगाएर घर फर्किने क्रममा यादव माथि अाक्रमणको आशंका गरिएको छ । यता प्रहरी विहानै देखि अनुसन्धानमा लागेकाे बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१