Siraha Times
ताजा समाचार

सरसफाईमा अग्रसर नबटोलीका युवाहरु

  • वैशाख १, २०७५
  • ५५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा,बैशाख ०१ गते । सिरहा नगरपालिका१५ नबटोलीमा युवाहरु सरसफाई अभियानमा जुटेका छन ।आज सनिवार पनि सरसफाईलाई निरन्तरता दिएको छ ।साप्ताहिक सरसफाइ अभियान थालेको हो । उक्त सरसफाई अभियान मधेश नेपाल युवा ट्रस्ट को आयोजनामा खिरौनाका विभिन्न ठाऊँहरुका फोहोर मैलाहरु सरसफाई गरेको मधेश नेपाल युवा ट्रस्ट का संयोजक रमेश मण्डलले जानकारी दिए । संयोजक मण्डलका अनुसार उक्त सरसफाई अभियानमा स्थानीय युवाहरू लगायत बीओपी ब्यारेक खैरटोका सशस्त्र प्रहरी बलका जवानहरु ,नेपाल प्रहरीको बिशेष उपस्थिति रहेको उनले बताए । उनका अनुसार प्रत्येक सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाईको निरन्तरता दिने मन्डलले भने ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१