Siraha Times
ताजा समाचार

धनुषाको जनकनन्दनी गाउँपालिकामा बृक्षा रोपन तथा ग्लोभ वितरण

  • चैत ९, २०७६
  • ८९५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया ,धनुषा चैत ९ गते ।धनुषाको जनकनन्दनी गाउँपालिकामा शनिबार एक कार्यक्रम बीच सडकको छेउमा बृक्षारोपन गरिएको छ ।

नेपाल विद्यार्थी संघ सिटिईभिटी प्रदेश न. २ ले आयोजना गरेको बृक्षा रोपनमा १ सय बोटबिरुवा रोपेको नेविसंघ सिटिइभीटि प्रदेश न.२ का अध्यक्ष इन्द्रजित गाेईतले जानकारी दिए ।

सोही कार्यक्रममा २०० पिस ग्लोभ समेत उपलब्ध गराईएको थियो भने आदित्य फल्फुल नर्सरी रौतहटको सौजन्यमा उक्त बृक्ष उपलब्ध गराईएको थियो ।

बृक्षा राेपन कार्यक्रममा नेपाली कांग्रेसका नेता राजेश्वर गोईत, जनकनन्दनी गाउपलिका पुर्व सचिब रामचन्द्र मरिक, गाउपलिकाको कार्यापालिका सदस्य पशुपती साफी, नेपाल प्रहरी इनर्वाका ईन्चार्ज कृष्ण मोहन सिंह , शसस्त्र प्रहरी बल ईनर्वाका ईन्चार्ज गंगाराम मण्डल स्थानिय समीत मरिक,पुजन यादब,इश्वर देव गाेईत लगायत प्रहरी जवान,स्थानीयबासीको सक्रिय सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१