Siraha Times
ताजा समाचार

सहिदनगर नगरपालिकाद्वारा सुरक्षा चुस्त बनाउन प्रहरीलाई २ मोटरसाइकल हस्तान्तरण

  • फागुन २१, २०७६
  • ७०३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा ,फालगुन २१ गते ।धनुषाको सहिदनगर नगरपालिकाले नगरको सुरक्षा व्यवस्थापनको लागि प्रहारीलाई दुईवटा मोटरसाइकल प्रदान गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १–१ वटा मोटरसाइकल नगरप्रमुख उदयकुमार बरबरियाले प्रदान गरेका हुन् ।

नगरपालिकाको कोषबाट नगरको शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न र चाहेकै बेला प्रहरी प्रशासन सम्बन्धित ठाउँ पुग्न प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको नगरप्रमुख बरबरियाले बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगणमा मंगलबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झा लगायतो उपस्थितिमा नगरप्रमुख बरबरियाले मोटरसाइकल हस्तान्तरण गरेका हुन्

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१