Siraha Times
ताजा समाचार

जेसिज युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो:जेसी मनोज साह

  • फागुन ८, २०७६
  • १५३५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,माघ ७ गते ।म विद्यार्थी जीवनदेखि नै जेसिजबारे चाख राख्थेँ । जेसिजका गतिविधिहरू सुन्न बुझ्न रुचाउथेँ ।

किनभने, नेतृत्त्व विकास महत्त्वपूर्ण हो भन्ने मलाई लाग्थ्यो । मलाई सन् २०१४ तिर जेसी मनिस साह (दाजु) जेसिजको महत्त्वबारे थप बुझाउनु भएको थियो ।

त्यसपछि मलाई जेसिजबारे अझै धेरै श्राद्ध बढन थाल्यो । जेसिजले कसरी युवाहरुको नेतत्त्व विकासमा सघाउँछ ? व्यक्ति सफल भयो भने सबै सफल हुन्छ र बनाउन सकिन्छ भन्ने जेसिजको मान्यता हो ।

यसैले जेसिजले युवाहरूको नेतृत्त्व सफल वनाउनुपर्छ भन्नेमा जोड दिएको हो । राम्रो नेतृत्त्व नै विकासको आधार हो । नेतृत्त्व राम्रो भएन भने विकास राम्रो हुन सक्दैन । त्यो हामीले देखिसकेका छौँ । भोगिसकेका छौँ ।

यसैले जेसिजले आफूमा असल नेतृत्त्व विकास गर्न सकियो भने जहाँ गएपनि सफल हुन सकिन्छ भनेर सिकाउँछ । जसले युवाहरूलाई असल मात्र नएर आफू कसरी सफल बन्न सकिन्छ भनेर सघाइरहेको छ ।

जेसिज युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो’:जेसी मनोज साह जेसिजमा लाग्ने प्रेरणा कसरी प्राप्त भो ? म विद्यार्थी जीवनदेखि नै जेसिजबारे चाख राख्थेँ । जेसिजका गतिविधिहरू सुन्न बुझ्न रुचाउथेँ ।

किनभने, नेतृत्त्व विकास महत्त्वपूर्ण हो भन्ने मलाई लाग्थ्यो । मलाई सन् २०१४ तिर जेसी मनिस साह (दाजु) जेसिजको महत्त्वबारे थप बुझाउनु भएको थियो ।

त्यसपछि मलाई जेसिजबारे अझै धेरै श्राद्ध बढन थाल्यो । जेसिजले कसरी युवाहरुको नेतत्त्व विकासमा सघाउँछ ? व्यक्ति सफल भयो भने सबै सफल हुन्छ र बनाउन सकिन्छ भन्ने जेसिजको मान्यता हो ।

यसैले जेसिजले युवाहरूको नेतृत्त्व सफल वनाउनुपर्छ भन्नेमा जोड दिएको हो । राम्रो नेतृत्त्व नै विकासको आधार हो । नेतृत्त्व राम्रो भएन भने विकास राम्रो हुन सक्दैन । त्यो हामीले देखिसकेका छौँ । भोगिसकेका छौँ ।

यसैले जेसिजले आफूमा असल नेतृत्त्व विकास गर्न सकियो भने जहाँ गएपनि सफल हुन सकिन्छ भनेर सिकाउँछ । जसले युवाहरूलाई असल मात्र नएर आफू कसरी सफल बन्न सकिन्छ भनेर सघाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१