Siraha Times
ताजा समाचार

सबैला नगरप्रमुखलाई भिजन छ भने बिकास गरेर देखाउन नेकपा युवा नेता सिपी यादवको चुनौती

  • फागुन ३, २०७६
  • १७३२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषाको सबैला नगर पालिकाका मेयर तथा कांग्रेस नेता बिजय शंकर साह जि बिकास गर्न भिजन चाहिन्छ बहुमत होइन !! तपाईं मलाई के challenge गर्नु हुन्छ !! तपाईमा दम छ भने जनताले दिएको challenge पूरा गर्नु पहिला अनी केहि भन्दा सुहाउछ !! म तपाईंलाई challenge गरेर भन्छु सबैला नगर पालिकामा नेकपा जिल्ला अध्यक्ष राज किशोर यादव ज्युले चुनावको बेला जनता संग गरेर वाचाहरु म सिपी यादव जनतामा देखिने गरि बिकास गरेर देखाउछु !! यो कुरा लेखेर राख्नु होला मेयर जि !! बहुमतको ढोल पिटेर बिकास हुदैन !! तपाईंले बहुमतको कुरा गर्नु हुन्छ अरु काङ्ग्रेसको बहुमत भएको नगर पालिकामा के कति बिकास भएको छ हेर्नू होला !! यदि नेकपाको बहुमत भएको नगर पालिकामा के कति बिकास भएको छ त्यो कुरा शाहीदनगर पालिकाको युवा नेता मेयर उदय बरबरिया जि संग सिक्नु र हेर्नू होला !! तपाईं जति अरुलाई challenge दिदा र नेकपाले बिकास गर्न दिएन भनेर ढोल बजाउदा त्यहाँका स्थानीय जनता तपाईंको आफ्नो काका तथा कांग्रेस नेता प्रेम किशोर साह जि संसद भएको बेला के कति बिकास भएको छ सबै जनतालाई राम्रो संग थाहा हो मेयर जि !! मेयर जि स्थानीय तहमा के कति अधिकार छ सायद तपाईंलाई पनि थाहा छैन तर मलाई सबै थाहा छ !! बिकास धेरै भएको छ भने एउटा रोड बनाएको उदाहरण दिदा आफैमा सुहाउँदैन बरु २/४ वटा अझै खोजेर थपेर उदाहरण भन्दा हुन्थ्यो नि ?? यदि तपाईंलाई भिजन छ भने नगर भित्रको रोड मात्र होइन सबै स्कुल, अस्पताल, सिचाइ र पर्यटक स्थल लगायतमा बिकास गरेर जनतालाई देखाउन सबैला मेयर जि लाई नेकपा युवा नेता सिपी यादवले चुनौती दिएका छन !!

प्रतिक्रिया दिनुहोस

२३औँ राष्ट्रिय धान द ...

रहमुल, काठमाडौं, १४ असार । "धान उत्पादन बढाऔँ, किसान समृद्ध बनाऔँ, देशलाई खाद्यान्नमा आत्मनिर्भर बना ...

बागमती प्रदेश समन्वय ...

आशिक हुसैन शेख दोहा कतार, जुन २८ । "सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने ...

लहानमा संघीयता कार्य ...

लहान, असार १४ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सवलीकरण तथा सांस्कृतिक सम्पदा संरक्षण समित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१