कांग्रेसले लोकतन्त्रको नाममा देश बेच्यो :विद्यार्थी नेता मण्डल

  • फागुन २, २०७६
  • १४११ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नेपाली कांग्रेस कर्याकर्ताले भने गर्छ हामी लोकतन्त्र ल्याएको हो !! संबिधान बनाएको हो त्यसैले आज देशको हाल यस्तो भएको हो !! देश बेच्ने लोकतन्त्र चाहदैनन् त्यसैले म खुला साथ बोल्ने र लेख्ने गर्छु !! लोकतन्त्र मात्र नेपाली कांग्रेसले ल्याएको छ कि क्या ?? कांग्रेसको नेताकार्यकर्ता लोकतन्त्रको अर्थ कहिले सम्म बुझला ?? लोकतन्त्र मात्र नेपाली कांग्रेसले ल्याएको होइन पुरा नेपाली बासीले सहयोग गरे बापत नै आज लोकतन्त्र हुदै गणतन्त्र आएको छ र नेकपा सरकारले लोकतन्त्र र गणतन्त्र स्थापित गर्छ ढुक्क भए हुन्छ !! नेपाली कांग्रेसले देशमा भ्रष्टाचार, आतंककारी, जिउँदै मान्छे लाई जलाउने लाई रक्षा गरेको देख्दा धिकार छ !! म दाबी साथ भन्छु यो देश बर्बाद पार्ने कांग्रेस पार्टी हो !! मेरो प्रश्न जसले आफुले लोकतन्त्र ल्याएको दाबी गर्छ !! उसलाई हिम्मत भए उत्तर दिनु होला !! *के लोकतन्त्र ल्याएको पार्टीको कार्याकर्ताले आम जनता लाई जिउँदै मान्छे जाल्यो अनि उ लाई सजाय पाउदैन ?? * के लोकतन्त्र ल्याएको पार्टीका नेताले भ्रष्टाचार गरेको छ भने कम्युनिष्ट सरकारले जेल हाल्दा आन्दोलन चाहिँ गर्ने के त्यो लाई लोकतन्त्र भनिन्छ कि क्या ?? *विगत देखि हालसम्म नेपाली कांग्रेसको सत्ता रहे पनि प्रधानमन्त्री र उप-प्रधानमन्त्री गाउँमा पर्ने सार्बजनिक विद्यालय पनि सुधार न गर्ने सक्ने कि त्यो लाई लोकतन्त्र भनिन्छ कि क्या हो ?? * नेपालको सबै कारखानाहरु लाई बन्द गरेर नेपाली युवाहरुलाई बिदेश जान बाध्य बनाएको छ अनि त्यसलाई लोकतन्त्र भनिन्छ कि क्या ?? * आफ्नो पार्टी कर्याकर्ता अपराधी भए पनि को ब्याक्ती लाई छुपाएर राख्ने गर्छ त्यसलाई लोकतन्त्र भनिन्छ कि क्या यदि यसलाई नेपाली कांग्रेसले लोकतन्त्र भनिन्छ भने यस्तो लोकतन्त्र चाहिदैन ??

प्रतिक्रिया दिनुहोस

वर्ल्ड भिजनद्वारा पश ...

रहमुल, लहान २१ माघ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनको आयोजनामा ...

युट्युबर र सञ्चारकर् ...

बिरेन्द्र प्रसाद नेपाल लहान मघ २१ । देशमा बढ्दो बेरोजगारीका कारण पछिल्लो समय धेरै युवाहरू वैकल्पिक प ...

लहानमा जसपा नेपालको ...

ओम प्रकाश यादव लहान, २१ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विस्तारित बैठक लहानमा सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१