Siraha Times
ताजा समाचार

नट्टराज प्रोडक्सन द्वारा जनकपुरमा कम्बल वितरण

  • माघ २१, २०७६
  • ११४५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,माघ२१ गते । गायिका स्मृति मिश्राद्वारा धुनषाको जनकपुरधामामा कम्बल वितरण गरेकी छिन्। विपन्न बर्ग, सडक चौतारा तथा सडक पेटिमा बस्दै आइरहेका ब्यक्तिहरूलाई कम्बल उनीहरूलाई ठाउँ ठाउँमा खोजी खोजी प्रदान गरिन्।

एकल महिला, अपङ्ग तथा टुहुराहरूलाई कम्बल दिइएको कुरा वहाले जानकारी गराइन। हामीले गरिब रहेका तथा घरवास नरहेका, सडक पेटीमा सुतिरहेका ब्यक्तिहरूलाई खोजी कम्बल दिएको कुरा स्मृतिजीले बताउँनु भयो। स्मृतिजी नंट्टराज प्रोडक्सनको कार्यकारी प्रबन्धक पनि हुनुहुन्छ।

वहाँलाई नँट्टराज प्रोडक्सनका साथीहरूले कम्बल वितरणमा सहयोग गरेका थिए। गायिकीमा रूचि राखेकी मिश्रा सकृयताका साथ समाजसेवामा पनि कृयाशिल छिन्। जनकपुरधाममा तथा प्रदेशमा नै लोकप्रिय गायिका बन्दै गरेकी स्मृति भन्छिन समाजजसेवाको भावनाले लागेको हु।

समाजमा रहेको समस्यको बारेमा मात्र बोल्ने होइनकी सकेसम्म आफुले पनि सक्ने जति गर्नु पर्नेमा जोड् दिनु भयो। बितरन कार्यकर्म मा अनिल कुमार मिश्र , रोशन मिश्र , राजान मिश्र , अर्पणा मिश्र ले कमल बितरन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१