Siraha Times
ताजा समाचार

सिराहा नगरपालिका १७ द्वारा जेष्ठ नागरिकलाई कम्बल वितरण

  • माघ १५, २०७६
  • १२६६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया सिरहा माघ १५ गते। सिरहा नगरपालिकाको वडा न १७ मा जेष्ठ नागरिक लाई न्यानो कम्वल बितरण गरेका छन् ।

वडा न.१७ कार्यालयले आफनो वडाको बजेट बाट उक्त कम्बल बिरतण गरेको जनाइएको छ । शितलहर पिडित हुनुभएका बृद्ध, ज्येष्ठ नागरिक लाई

सिरहा नगरपालिका (१७ द्धारा पटेर्वा,खैरटोका,माडर,लचकाटोलका जम्मा ५० जना जेष्ठ नागरिक एक कार्यक्रम विच सम्मान सहित कम्बल बितरण गरिएको छ ।उक्त कार्यक्रममा सिरहा नगरपालिकाकाको वडा न १७ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवको उपस्थितिमा कम्बल बितरण गरिएको हो ।

कार्यक्रममा वडा सचिव पतिराम मंडल,युवा रबि राज यादव, समाजिक परिचालिका मिठु साह ,का-स नन्दकुमार यादव, लगायत स्थानीय बुद्धिजिवीहरुको सक्रिय सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१