Siraha Times
ताजा समाचार

वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

  • माघ ८, २०७६
  • ८४४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित आधार बालबाटिका विद्यालयले विभिन्न कार्यक्रम गरि आफनो वार्षिकोत्सव मनाउंदै छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले बुधवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित रेल्वे स्टेश्न एरिया परिसर सरसफाई गर्नुका साथै वृक्षारोपण समेत गरेको छ । विद्यालयका प्रिन्सिपल अशेश्वर महासेठको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका शिक्षक , शिक्षिका , कर्मचारी र विद्यार्थीहरुले सामुहिक रुपमा वृक्षारोपण गरेका हुन । वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरु गरिने विद्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१