सिरहामा सुरक्षित गर्भपतनका लागि संचारकर्मी संग अन्तरकृया

  • माघ ८, २०७६
  • ९५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ७ माघ सिरहा - सिरहाको लहानमा एक दिने सुरछित गर्भपतन सम्बन्धिसंन्चारकर्मीहरुसंग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिरहा र जिल्ला जन स्वास्थ कार्यालय सिरहाको आयोजना र नेपाल पत्रकार महासंघ सिरहाको समन्वय र आईपास नेपालको सहकार्यमा कार्यक्रम भएको थियो । अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । कार्यक्रम नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि जिल्ला समन्वय समिती सिरहाको संयोजक रामचन्द्र ठाकुर ले गर्भपतन अबस्थालाई समाजमा नकारात्मक संदेशहरु लिने गर्ने गरेको देखीन्छ नकारात्मक अबधारणाहरु समाजमा फैलिएको छ्। यसलाई कसरी समाजमा सचियाउने तेतातिर हामीसबै सचेत नागरिकको काम हो भने बताए । आईपास नेपालले २००२ साल देखी गर्भपतन सम्बन्धि काम गरेको पिताम्बर सिग्देल ले बताए। बिश्वमा २ करोड ५० लाख महिलाहरुले गर्भपतन गराउने गरेको एक तथ्यांकले बताउँछ । नेपालमा ३ लाख महिलाले गर्भपतन गराउने गरेको पाईन्छ ।आईपास नेपालले नेपालको १९ जिल्लामा काम गरिरहेको अबस्था छ ।नेपाल सरकारले ४ चार किशिमको औषधी सुरछित गर्भपतन गराउन मान्यता दिएको छ । अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । जिल्ला जनस्वास्थ कार्यालयको प्रमुख कृष्ण देब यादव ले हाम्रो समाज जुन महिलामा लाल्छ्ना , भर्म र तथ्य भाषा प्रयोगका लागी सुझाव र हामी एउटा रणनीति बनाए अगाडि बढनु पर्छ , परिवार नियोजनको सेवा राम्रो गर्नु पर्छ र समाजमा सचेतना र जनचेतना फैलाउनु जरुरी देखीएको बताए । अब हामी जिल्ला प्रहरी कार्यालय र १७ वटा स्थानीय तहमा पहल कदमीको सरुवात गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१