Siraha Times
ताजा समाचार

सुखिपुरमा प्रथम नगरस्तरीय खिचडी महोत्सव सम्पन्न

  • माघ २, २०७६
  • १०२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २ माघ । सिरहाको सुखिपुरमा प्रथम नगर स्तरीय खिचडी महोत्सव २०७६ सम्पन्न भएको छ । माघे संंक्रान्तिलाई मध्यनजर गर्दै आफनो कला संस्कृति लोप हुन गईरहेको र सो लाई झल्काउने उद्द्ेश्य राखी महोत्सव सम्पन्न भएको हो । माननिय प्रदेश सभा सांसद मदन श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रदेश सांसद नरेश कुमार यादव र सुनिता राम रहेका थिए । प्रकृती बचाऊ – सस्कृती बचाऊ भन्ने मूलनराका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । खिचडा महोत्सवमा हजारौको संख्यामा सहभागी सम्पुर्णलाई भोजनको रुपमा खिचडी खुवाईएको थियो । कार्यक्रममा आफनो कला प्रदर्शन गर्ने सबै कलाकार तथा सहयोगीलाई कदर पत्रले सम्मान गरेको थियो । महोत्सव, मिथिला चित्रकला, थारु झाकी, महिलाहरु आ–आफनो जातिको पोसाक र पुरुषहरु धोती, कुर्ता र माथमा पगरी बाधेर सुखीपुर नगर परिक्रमा गरेको थियो । अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनो हराउदै गएरको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने महोत्सवको उदेश्य रहेको आज स्थानीय तथा राष्ट्रिय कलाकारहरु कला प्रदर्शन गराई महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादवले बताउनुभयो । नगर सुधार समिति सुखिपुरद्धरा आयोजित कार्यक्रमको संयोजक वि पि भुवन यादवले गरेको जानकारी सुखिपुर ३ का विजय साह सुडिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१