Siraha Times
ताजा समाचार

मुसहर वस्तीमा मुक्तिनाथ बैंकको राहत

  • पुस ११, २०७६
  • ११४४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

पुष ११, सिरहा । मुक्तिनाथ बिकास बैंक मिर्चैया शाखाले दलित बस्तिमा राहत बितरण गरेका छन् । बैंकले सिरहाको मिर्चैया नगरपालिका ८ मझौवाको मुसहर बस्तिमा अपाङ्ग र दलित गरि ५० घरधुरीलाई कम्बल बितरण गरेको बैंकका शाखा प्रमुख अरुण महतोले बताए । बढदै गएको जाडोलाई मध्यनजर गर्दै राहत बितरण गरेको उनले बताए । बैंकले समय-समयमा विभिन्न सामाजिक कार्यक्रम सन्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१