Siraha Times
ताजा समाचार

‘वान्स मोर’ मेनुका

  • पुस १०, २०७६
  • १००० पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान, १० पौष । दर्शकदीर्घाबाट वान्स मोर मेनुका । यस्तो स्वर मधेशको अधिकाँश रमोत्सवमा सुनिन्छ । मोडल मेनुका माझी जहाँ जुन स्टेजमा पुग्छीन् उनकी डान्सले दर्शकलाई उत्साहित पार्छन् । यसैले दर्जनौ मुजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् उनी । अधिकाँश मधेशी मैथिली, थारु, राजवंशी भाषाको गीतमा गीति भिडियोमा काम गरिसकेकी मेनुका स्टेश शोकी सुपर मोडलकी चर्चा पाएकी छीन । ‘सुतालीय यै सजनी अहाँ अप्पन कोरा में’ चर्चित गीतसँगै उनी करिब ४० वटा गीतमा भिडियो सुट गरेकी छीन । मोडल मेनुका यत्तिबेला नेपाली गीतसंगीत क्षेत्रमा जम्दैछीन् । यसैले उनकी माग यत्तिबेला काठमाण्डौलगायतको स्टेजमा वान्स मोरको माहौल बनेको छ । मोडल मेनुका भन्छिन् ‘डान्स नै मेरो जीवन हो’ ‘दर्शकलाई झुमाउँन कडा मेहनत गर्दैछु ।’‘छोटो समयमा आफ्नो मेहनत र लगनले काठमाण्डौको शोलाई रमाउँदैछु ।’ मोडल मेनुका माझी चलचित्रको लागि पनि अभ्यासमा रहेकी छीन भने लोकसाँस्कृतिक टोलीमा समेत दमदार प्रस्तुती गर्न पछि हटदैनन् । सुनसरीको इटहरीबाट आफ्नो कलाकौशलताको प्रदर्शन गर्दै आएकी मेनुका यत्तिबेला काठमाण्डौमा नायिका कसिस दहालसँग बेलाबखत देखापर्छीन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१