Siraha Times
ताजा समाचार

शहिदनगरमा नेकपामा प्रवेशको लहर

  • पुस ८, २०७६
  • ८९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिका वडा नंं. ८ नाथपटीमा सयौं व्यतिm अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन । नेकपा वडा नंं. ८ का अध्यक्ष एवम प्रस्तावित जिल्ला कमिटी सदस्य तनुकलाल कुसैयत यादवको अध्यक्षता एवम नेकपाका केन्द्रिय सदस्य धनुषा जिल्ला इन्चार्ज जोग कुमार बरबरिया यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष राज किशोर यादव विशिष्ट अतिथि , शहिद नगरपालिका मेयर उदय बरबरिया यादव , प्रस्तावित जिल्ला कमिटी सदस्य हरु सुरेश कापर , हल्खोरि कापर , रामकिशोर पासवान , रामदियाल दास , वडा अध्यक्षहरु जैसी भिन्बार यादव , रामएकबाल मंडल , वडा सदस्यहरु शिवकुमार गोहिबार, राकेश यादव , बीरेन्द्र मंडल , तेतर यादव , रामबृक्ष मंडल , उर्मिला मलिक , हदिसनी खातुन, काला देवी दास , सुकनी माझी , युबा नेता हरु सुरेन्द्र राई , सुलोचन यादव , भोला यादव , नथु यादव , राजकुमार यादव , कुशेशोर पासवान, रामकुमार यादव , मुक्ति साह , बिजय मंडल लगायतका व्यतिmहरुको उपस्थिति रहेको थियो । युबा नेता रुपेश बिराजीले संचालन गरेको सो कार्यकममा नेपाली कांग्रेस र फोरम परितियाग गरि सयौं व्यतिm नेकपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरु लाई प्रमुख अतिथि श्रवण बरबरिया यादव, बिशिष्ठ अतिथि राजकिशोर यादव, मेयर उदय बरबरिया यादवले फुल माला , अबीर लगाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्नेहरुमा समाजवादी पार्टीका धर्मनाथ राउत यादव, मुद्रिका चौधरी, जयप्रकाश चौधरी, कलामुदिन राइन, राजकुमार महरा, श्रीप्रसाद राउत यादव, मोहन राउत यादव, किसुन मंडल, विसुन मंडल, भोला राउत, सहमद नदाफ, जलाउदिन नदाफ अमर यादव रहेका छन् भने नेपाली काग्रेसबाट नेकपामा प्रवेश गर्नेहरुमा बलराम राउत यादव, राम यादव, श्री बनरैत यादव, पशुपति यादव, रामसोभित यादव, तसलिम शेख, कासिम मंसुर, लालवावु गौइत शिवर गोइत लगायतका रहेका छन ।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१