Siraha Times
ताजा समाचार

प्रादेशिक संगीत यात्रा अब मंसिर २१ गते हुने

  • मंसिर ३, २०७६
  • १४१० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया ,मंसिर ३ गते ।प्रादेशिक संगीत यात्रा जनकपुरधाममा हुने भएको छ ।

मंसिर २१ गते जनकपुरधामको तिरहुतिया गाछी मैदानमा प्रादेशिक संगीत यात्रा हुन लागेको हो ।

मंसिर १४ गते हुने भनिएको संगीत यात्रा अब २१ गते शनिबार  हुने पत्रकार सम्मेलन गरि जानकारी दिएका छन ।

विभिन्न संघसंस्थाहरुको सहयोग तथा एस.राज प्रोडक्सनको आयोजनामा अगामी संगीत यात्रामा प्रमुख आकर्षणको रुपमा भोजपुरी फिल्मकी चर्चित अभिनेतृ रानी चटर्जी आउँदैछिन् ।

यस्तै वलिउडका विभिन्न गायकहरुसंग नेपाली तथा भोजपुरी गीत गाएर आफ्नो पहिचान बनाउन सफल गायिका सेलिना कुवर, संगीतकार सन्तोष राज ,कलाकार भरत शाह ,कमेडी कलाकार पूजा जनकपुबाली , पूजा ठाकुर , सन्नु कुमार ,बिजय निर्बिज लगायत स्थानीय कलाकारहरुले समेत कला प्रस्तुत गर्दै दर्शकलाई झुमाउने छन् ।

मंसिर २१ गते दिउँसो १ बजेदेखि हुने कार्यक्रम अव्लोकनको लागि टिकट लिएर मात्र प्रवेश गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१