ताजा समाचार

वडा अध्यक्ष र बैंक कर्मचारी बाटै सामाजिक सुरक्षा भत्ता हिनामिना

  • भदौ १९, २०८१
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । रौतहटमा वडा अध्यक्ष र एन आइ सी एसिया बैंक कर्मचारीहरुले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको कटहरीया नगरपालिका–१, वडा अध्यक्ष भुपेन्द्र कुशवाहा र एनआइसी एसिया बैंकका कर्मचारीहरुले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको हो । वृद्ध तथा जेष्ठ नागरिक सुखली रामको पैसा हिनामिना पाइएको हो। सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि सुख्ली रामले पत्रकारहरुलाई जनाएको हो । वडा अध्यक्ष भुपेन्द्र कुशवाहाले एक जना महिला तथा जेष्ठ नागरिक समाजिक सुरक्षा भता रु १२००० हिनामिना गरेको सुखली रामको आरोप रहेको छ। समाचार रंजित चौरसियाले पठाएको 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤