Siraha Times
ताजा समाचार

संयुक्त जिल्ला भेला कार्यक्रम सम्पन्न

  • भदौ ९, २०८१
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेमप्रसाद पासवान९ भदौ । मिटरब्याजी विरुद्ध मिटर ब्याजी पीडित र किसान मजदुर संगठले संयुक्त रूपमा सिराहाको गोलबजारमा भदौ ८गते जिल्ला भेला कार्यक्रम सम्पन्न गरेका छन । कार्यक्रम मिटर ब्याज विचारक रामबालक यादवको प्रथम स्मृति दिवसका दिन मिटर ब्याजी पीडित लगायत अन्य बुद्दिजिबी न्याय प्रेमी सुरक्षा निकाय पत्रकारको सहभागीता मा सम्पन्न गरेका थिए । कार्यक्रममा बोल्दै संघर्स समितिका महासचिव मनोज पासवानले भनेका थिए सन्सदबाट पारित एन लाई अदालतले अबहेल्ना गरेका छन । कपाली तमसुक खारेजको माग गर्दै उनले भनेका थिए पीडितका मागहरु सरकारले पुरा नगरे संघर्ष समिति किसान मजदुर संगठन र पीडित पक्ष चरण वद्द आन्दोलनमा उत्रिने महासचिव पासवानले बताएका छन।

May be an image of 7 people, people smiling and temple

May be an image of 2 people and temple

May be an image of 3 people and crowd

May be an image of 5 people, henna and people smiling

May be an image of 8 people and temple

May be an image of 13 people, temple and text

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१