ताजा समाचार

हेल्पिङ हार्टको आयोजनामा महोत्तरीमा निशुल्क स्वास्थ्य शिविर

  • भदौ ९, २०८१
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ भदौ । सिरहाको गोलबजारमा रहेको हेल्पिङ हार्ट नेपालले महोत्तरी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको संस्था महासचिव मेराज खानले जनाएका छन। बिगत लामो समय देखि यस संस्थाले समुदाय स्तरमा पुगेर हरेक नागरिकलाई स्वास्थ्य क्षेत्रमा बिभिन्न सेवाहरु दिदै आइरहेको बिभिन्न उदाहरणहरु रहेको देखिन्छ। 

त्यति मात्र होइन हाल सम्मको यस संस्थाको तथ्यांक हेर्दा बिभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खाद्यान्न र अवासीयलाई मुख्य बिषय बनाइ हाल सम्म देशको ४० जिल्लामा आफ्नो सेवा प्रवाह गरिरहेको महासचिव खानले बताएका छन र यस कार्यक्रम बाट खासगरी अतिबिप्पन, गरीब दलिद तथा पिछडिएका नागरिक बढि लाभान्वित भैरहेको समेत खानले बताए। आजको यो स्वास्थ्य शिविर हेल्पिङ हैण्ड USA को सहयोगमा सन्चालन भएको थियो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤