ताजा समाचार

बिधालय स्तर बाट पत्रकारीता तालिम लहानमा

  • भदौ ६, २०८१
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ भदौ । सिरहाको लहान नमुना ई•बाे•स्कुल लहान ४ र नेशनल एकेडेमी लहान ५ काे विधार्थीहरुलाई संयुक्त रुपमा पत्रकारिता सम्बन्धि तालिम दिएको बिधालय संचालक शिक्षक मुस्तुफा रहमानीले बताएका छन। रहमानीका अनुसार सानै उमेर देखि बिद्यार्थीमा हरेक गुण प्रवाह गर्न जरुरी रहेको अबस्थालाई मध्यनजर गर्दै यो तालिम संचालन भएको बताएका छन। 

उहाँ अगाडी थप्दै हामी यी दुई बिधालय मार्फत दक्ष जनशक्ति सहित प्राय सबै बिषय बस्तुलाई समेट्दै अगाडी बढ्दैछौ र देश बिकासका लागी दक्ष जनशक्ति तैयार पार्ने प्रयास गर्दैछौ बताउदै शिक्षक रहमानीले यस महान कार्यका लागी सबै पक्ष संग सहयोगको अपिल समेत गरेका छन। वास्तवमा भन्नु पर्दा बिद्यार्थी राम्रो बनाउन हरेक बिषय बस्तुको शुरुवात सानै उमेर देखि हरेक बिधालयमा बाल कक्षा देखि शुरु हुन जरुरी छ जुन बिभिन्न देशले शुरु गरिरहेको धेरै उदाहरण पनि छन । हाल यी दुई बिधालयको अवस्था हेर्दा बिद्यार्थी राम्रो बनाउन धेरै राम्रा अभ्यासलाई अंगाल्दै अगाडी बढिरहेको देखिन्छ र यसको सिख अरु अरु बिधालयले लिन जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤