ताजा समाचार

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा छ लाखको अबैध कपडा बरामद

  • साउन २७, २०८१
  • ८४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र कृष्णनगर, साउन २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बैंक रोड बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो । भन्सार छली गरि ल्याएको कपडा वेवारिसे अवस्था मा रहेको लेडीज सुट १७७ पीस, साडी ८१ पिस, थानका कपडा ६३ थान, टावेल ८ थान रहेको र उक्त माल वस्तुको अन्दाजी मूल्य छ लाख राखेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤