ताजा समाचार

सिरहामा लागुऔषध ब्राउनसुगर सहित तीनजना पक्राउ

  • साउन ३, २०८१
  • १११५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान । जिल्ला सिरहा कर्जन्हा नगरपालिका -२ बन्दिपुर स्थित श्री फुलकुमारी बिधालय गेट अगाडी रहेको चिया पसल नजिक लागुऔषध सेवन गरि रहेको छ भने गोप्य सुचाको आधारमा मिति २०८१ साउन २ गते ९:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय बन्दिपुर बाट खटि गै निम्न स्थान बस्ने निम्न मानिसहरुलाइ चेकजाच गर्दा निम्न मानिसहरुको साथबाट प्लास्टिकमा बेरिएको लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लास्टिक सहित ३३० मिलि ग्राम र प्लास्टिक बाहेक २८० मिलिग्राम फेला परेको मानिस जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका -४ बस्ने बर्ष २० को रौसाद राइनको साथबाट १८६.६६ मिलिग्राम फेला परेको जिल्ला सिरहा कर्जन्हा नगरपालिका -३ बस्ने बर्ष २४ को समीर बोगटिको साथबाट प्लास्टिक बाहेक ९३.३३ मिलिग्राम र ऐऐ बस्ने बर्ष २० को सरोज भन्ने शरद महराको साथबाट केही फेला नपरेको साथै तिनजना र लागुऔषध सहित निजहरुलाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भै रहेको जिप्रका सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤